मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर बिक्री खुला, क–कसले पाउछन् दाबी गर्न ?

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले आज भदौ १० गते आइतबारदेखि ३५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः०.३५ अनुपातमा १५ करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद सेयरको लागि…