नेप्सेकाे ओरालाे यात्रामा ब्रेक : अंकमा सुधारियाे, काराेबार घट्याे

काठमाडौँ । सेयर कारोबारको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स २.१९ अंकले बढेर ३५५.६२ विन्दुमा पुगेको छ। यसअघि बजेट भाषणपछि नेप्से निरन्तर ओरालाे यात्रामा थियाे ।  आज २७१ कम्पनीको ६१ लाख २१ हजार ६२१ कित्ता सेयर किनबेच भएकाे छ । नेप्सेमा झिनाे अंककाे सुधार भए पनि काराेबार रकम…