काठमाडौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आइपिओ बाँडफाँड भएको छ । ४७ हजार ८१० कित्ता खरिदका लागि २४० जना आवेदकहरु र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत ८६हजार ७५० कित्ता खरिदका लागि ४१७ जना गरी जम्मा ६५७ जना आवेदकहरुबाट १ लाख ३४ हजार ५६० कित्ता शेयर खरिदका लागि आवेदन प्राप्त भएकोमा १ जना…