काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले साढे १३ करोडको आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरमा १३ करोड ६५ लाख रुपैयाँबराबरको कुल १३ लाख ६५ हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई असोज १० गते आइपिओ निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले…