काठमाडौँ । सेयर बजार मंगलबार २५.६६ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १.३५ प्रतिशतले वृद्धि भएर १९२७.६५ विन्दुमा पुगेर बन्द भएको छ । साथै सेन्सेटिभ इन्डेक्स २.८७ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.७७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ अंक बढेको छ । २६९ स्टकको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच…