अप्पर लोहोरेकाे आइपिओ बाँडफाँट भाेलि, कति जनाकाे हात खाली ?

काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओ भाेलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले साउन २९ गते साँझ ५ बजे आइपिओ बाँडफाँट गर्ने तयारी गरेको हो । कम्पनीको आइपिओमा १३ लाख ४३ हजार २६ आवेदकबाट १ अर्ब ५१ करोड ३२ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख…