वीरगञ्ज(पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा रु ८० अर्ब पाँच करोड ५१ लाख राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको ६ महिनाको अवधिमा रु एक खर्ब चार अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव…