५.६० अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.६० अंकले घटेको छ । आज  नेप्से ०.२१ प्रतिशतले घटेर २६२८.२६ विन्दुमा पुगेको छ । नेप्से घट्दा  ४ अर्ब २७ करोड ८२ हजार बराबरको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर कारोबार भएको छ । ८१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २१…