एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य एकैदिन १४ हजार ४०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला तीनलाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार एकतोला सुनको मूल्य दुई लाख ९० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ ।…