सपोर्ट लघुवित्तले बोनस सेयर दिने, पुनः दोस्रोपटक साधारण सभा आह्वान

काठमाडौं । सपोर्ट लघुवित्तको नवौं वार्षिक साधारण सभा बस्ने भएको छ। सभा चैत १७ गते शनिबारको दिन बस्ने भएको हो। साधारण सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ। यसअघि पुस २७ गते बोलाइएको साधारण सभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएले पुनः दोस्रोपटक सभा बस्न लागेको हो। सभामा संस्थाले १३…