आज सुनको मूल्य ४ हजार १ सयले बढ्यो, कतिमा हुँदैमा कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार एक सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलामा दुई लाख ७० हजार ६०० कायम थियो । यस्तै, चाँदीको मूल्य…