काठमाडौं । भोटेकोशी जलविद्युत आयोजनाका सम्बन्धमा पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित “स्थानीयलाई निःशुल्क शेयर दिने सहमति” सम्बन्धी समाचारप्रति भोटेकोशी पावर कम्पनी प्रा.लिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्रा.लि. बीच निःशुल्क शेयर दिने बारेमा कुनै पनि…