२१०८ बिन्दुमा झर्याे नेप्से

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार २.४८ अंकले घटेको सेयर बजार २१०८.७२ बिन्दुमा आएर बन्द भएको छ । यसदिन ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँको कारोबार भएको छ । यसदिन ९४ कम्पनीको सेयर मूल्य…