वीरगञ्ज भन्सारमा त्यसै थन्किएका छन् हजारबढी सवारी साधन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारी साधन जाँचपास नभएर भन्सार ‘यार्ड’ मा थन्किएका छन्। अटोमोबिल व्यवसायीले सोर ममा भएका सवारी साधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारी साधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारी साधन थन्किने प्रवृत्ति बढेको हो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै…