काठमाडाैँ । सोमबार अर्धवार्षिक समीक्षा गर्दै सरकारले बजेटको आकार संशोधन गरेको छ। याेसँगै सरकारले चालू आर्थिक वर्षको बजेट २ खर्ब २० अर्बबढी रुपैयाँले घटाएको छ । चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । यो बजेटलाई संशोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ खर्ब…