लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपिओ जारी गर्ने

काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपिओ जारी गर्ने भएको छ । आइपिओ जारी गर्नका लागि सोमबार दुई कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी टेक्नो प्लाष्टका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम…