बागलुङ । भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुरु गर्छन्। ४ महिनाअघि लेक चढेका उनीहरू असोज ५ मा मात्रै बेँसी झर्छन्। यसअवधिमा उनीहरू हजारौँ पशुचौपायासहित ४ हजार २ सय मिटर उचाइमा अस्थायी गोठ बनाएर बर्खा गुर्जाछन्। यो भल्कोटीहरूको दशकौँ पुरानो परम्परा हो। पुर्खाले सुरु गरेको परम्परा अहिले नियम बनेको छ। यो…