काठमाडौं । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो ‘फेस्टिभ स्किम २०८०’ सार्वजनिक गरेको छ । कम्पनीले ‘नाडा अटो शो २०२३’ मा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकको लागि २५ हजार रुपैँयासम्मको आकर्षक उपहारको व्यवस्था गरिएको छ । भृकृटीमन्डपमा हिजोदेखि चलिरहेको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । स्किम अन्तर्गत…