आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो । आइतबार १ लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा ६…