नेपालमा ४१ लाख परिवार कृषिमा , २२ लाख १८ हजार हेक्टर जग्गामा खेतीपाती

काठमाडौं । नेपालमा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । कृषिगणना २०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ कृषि परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषिगणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको दिएको…