काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको आज १ लाख १८ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुन १ लाख…