अज्ञात रोगले एकैदिन १८ वटा बाख्रा र एउटा जर्सी गाई मर्यो

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० स्थित आदर्शटोलको हिमचुली कृषि फर्ममा फैलिएको अज्ञात रोगबाट पछिल्लो २४ घण्टाभित्रमा १८ वटा बाख्रा र एउटा गाई मरेको छ । स्थानीय किसान प्रेमबहादुर खड्काको फममा मङ्गलवार बिहानदेखि फैलिएको उक्त रोगबाट बुधवार बिहानसम्म १८ वटा माउ बाख्रा र एउटा जर्सी गाई मरेको र अन्य बाख्राहरू बिरामी रहेको उदयपुरको…