काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले “आफ्नै घर आफ्नै व्यवसायको सपनालाई साकार पार्ने उद्देश्य सहित रु ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा दिने भएको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने बैंकले जनाएको छ । गरिमा सरल एसएमई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ ५ र आवधिक कर्जामा…