भेरीगङ्गा (सुर्खेत)– सुर्खेतको भेरीगङ्गाका नगरपालिका-११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् । अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइ नभ्याइ छ । उनले तिहारमा मात्रै पाँच लाखको फूल बेच्ने लक्ष्य राखेका छन् । भाइटीकाको अघिल्लो दिनसम्म समीरले करिब तीन लाख ५० हजारको कारोबार गरिसकेका छन् । सुर्खेतमा फूल प्रति किलोग्राम चार…