नेपाल वेयरहाउजिङको आइपिओको नतिजा हेर्नुभयो ?

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल १२ लाख ७६ हजार ५५८ जनाको आवेदन परेकामा ८४ हजार ५६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। योग्य…