७ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ। बुधबारको तुलनामा बिहीबार सुन ७ सयले बढेको हो । हिजो १ लाख ८ हजार ८ सयमा कारोबार भएको सुन आज १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख ९ हजार रुपैयाँ कायम भएको…