नेपाल लाइफ इन्स्योरेन्सको टिकटक प्रतियोगिता, प्रथम हुनेलाई ३० हजार नगद पुरस्कार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । कम्पनीले तिमी यो दशैंमा के गर्छौरु नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो । तिमी यो दशैंमा के गर्छौरु नामक यस टिकटकको जिङ्गल https://vt.tiktok.com/ZSN6GFKjC/ मा ९ सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको…