काठमाडाैँ । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि कुल १७ खर्ब ५१ अर्ब रुपैयाँकाे बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त बजेट चालु आर्थिक वर्षको भन्दा कम हो । चालु वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको ल्याएको थियो । उक्त बजेटमा गरिएको विनियोजन…