दसैंको मुखमा निरन्तर घट्दै सुनको भाउ, आज एकैदिन १३ सयले घट्यो

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ १३ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १…