काठमाडौं । यहीँ असोज १८ गतेदेखि माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपश्चात् अब सर्वसाधारणका लागि कम्पनीले आइपिओ निष्कासन गर्न लागेको हो। जारी पुँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख…