काठमाडौं । घर मर्मत सेवा एप ‘भेटायो’ले चाडपर्व अफर ल्याएको छ । एपले “उत्सबको तयारी भेटायोको जिम्मेवारी” नाम अफर ल्याएको हो । यो अफर ७ सेप्टेम्बरदेखि नोभेम्बर १० सम्म चल्ने जनाइएको छ । जसअनुसार एसी खरिद गर्दा ३० हजार रुपैयाँ सम्मको बचत गर्न सकिनेछ । माइडिया, मित्सुविसी, सामसुङ्ग, डाइकिन जस्ता विभिन्न एसी ब्रान्डहरूमा ३० हजार…