मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीहरु बीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेवाग्राहीहरुलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकहरुलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल लि. र सेयर ब्रोकर कम्पनीहरु बीच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौताबमोजिमको सुविधाहरु “मुक्तिनाथ सेयरधनी बचत खाता” खोल्ने ग्राहकहरुले पाउने जनाईएको छ । उक्त सम्झौताबामोजिम बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै…