काठमाडौं । एनसेल आजियाटा लिमिटेडले, १८ औं वार्षिकोत्सवमा अवसरमा आफ्ना ग्राहकलाई विभिन्न अफरहरुको घोषणा गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले सबै ग्राहक मध्येबाट ७ जनालाई स्कुटर जित्न सक्ने अफरको घोषणा गरेको हो । जसका लागि ग्राहकले एस्ट्रिक्स १७११७ ह्यास डायल गर्नुपर्नेछ । अफर एक्टिभेट भइसकेपछि सबै प्रयोगकर्ताले विभिन्न अफर पाउनेछन् ।…