कालिका पावर कम्पनीले बोलायो साधारण सभा

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २८ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा असोज १३ गते, शनिबार कम्पनीको रजिष्टर्ड कार्यलय, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा– १०, भरतपुर चितवनमा बिहान ११स्०० बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको नियमावलीको नियम २७ (२)…