तनहुँ । व्यास नगरपालिका–५ पाटन निवासी केबी गुरुङ ९० वर्ष पुगे । उमेरले डाँडा काटिसके पनि उनमा जोश र जाँगर भने १६ वर्षे जावनीको भन्दा कम छैन । साविक कृषि विकास कार्यालयको अधिकृत पदको जागिर छाडेर कृषि पेशामा लागेका उनले एक सयरोपनीभन्दा बढी जमिनमा विभिन्न खेती गर्दै आएका छन् । ८ वर्षसम्म अधिकृतस्तरको सेवा गरेका…