काठमाडाैँ । साताको सुरुवाती २ दिन ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अंकले बढेर २ हजार ८८ दशमलव ७० अंक कायम भएको हो । आज विभिन्न २८२ कम्पनीका ६४ लाख ५० हजार ९३४ कित्ता सेयर ४६ हजार ७३१ पटक खरिद-बिक्री हुँदा…