काठमाडौँ । स्थापना कालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन 'मेरो डिजिटल देश' अभियानलाई निरन्तरता दिएको छ । स्क्वायर होटल, पुल्चोकमा सम्पन्न प्रेस कन्फरेन्स मार्फत इसेवा मनि ट्रान्स्फरले यस अभियान अन्तर्गत फेरी पनि काठमाडौँमा…