काठमाडौं। एप्पलले मंगलबार वोन्डरलस्ट इभेन्ट मार्फत आइफोन १५ सिरिजका चार मोडल लन्च गर्ने भएको हो । नेपाली समय अनुसार आज राति १०ः४५ बजे एप्पलले वोन्डरलस्ट इभेन्ट गरी एप्पलका एसेसोरिज र आइफोन १५ सार्वजनिक भएको हो । यस इभेन्ट मार्फत एप्पलले आइफोन १५का चार भेरियेन्ट– आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५…