काठमाडौ। बिहीबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो । बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख ९ हजार ४ सय रुपैयाँमा झरेको छ । त्यस्तै, यसअघि प्रतितोला…