काठमाडौं । नेपाल–भारत अन्तरदेशीय (क्रसबोर्डर) क्यूआर भुक्तानी सुरु भएको छ । नेपालको फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच सम्झौता भएसँगै भुक्तानी सुरु भएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, फोन पेका अध्यक्ष विश्वास ढकाल र एनपीसीआईका अधिकारीले बिहिबार क्रसबोर्डर क्यूआर भुक्तानीको औपचारिक सुरुवात गरेका छन् । अब भारतीयहरुले…