बथनाहा-विराटनगर कार्गाे रेल सुरु, अब साेझै विराटनगर आउँछ उद्याेगकाे कच्चा पदार्थ

काठमाडौँ । सीमावर्ती भारतको कटिहार जिल्लाको बथनाहाबाट विराटनगर–१८ स्थित बुधनगरसम्म कार्गो रेल सञ्चालनमा आएको छ । विभिन्न ध्वजापताकाले सजाइएको उक्त कार्गो रेल विभिन्न उद्योगको कच्चा पदार्थ बोकेर विराटनगर आइपुगेको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त रूपमा नयाँ दिल्लीबाट हरियो झन्डा देखाएर उद्घाटन गरेपछि बथनाहाबाट छुटेको रेल ८…