यस्तो छ बीएमडब्लु मिनी कन्ट्रीम्यान कार, दामसहित !

काठमाडौं । जर्मनीमा आयोजित ‘अन्तराष्ट्रिय अटो शो’ मा बीएमडब्लु मिनीले उत्पादन गरेको ‘२०२५ मिनी कन्ट्रीम्यान’ कारको फस्ट लुक अनावरण गरिएको छ । बीएमडब्लु मिनीले उत्पादन गरेको ‘२०२५ मिनी कन्ट्रीम्यान’ पहिलो विद्युतीय कार हो । कम्पनीले यस मोडलका दुई कारहरु सार्वजनिक गरेको छ । मिनिमल एक्सटेरियर डिजाइनमा निर्माण गरेको उक्त कारका ‘कन्ट्रीम्यान इ’ र ‘कन्ट्रीम्यान एसइ’…