नयाँ रेकर्ड राख्ने तयारीमा सुनको भाउ, आज ४ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ४ सयले बढेको हो । हिजो १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १३ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख १२ हजार ४५०…