काठमाडाैँ । नाडा अटो मोबाइल्स एसाेसिएसनले अर्थमन्त्री प्रकाशसरण महतसँग अटो बजार चलायमान बनाउन सहजीकरण गर्न माग गरेकाे छ । नाडाका अध्यक्ष डा. ध्रुव थापा नेतृत्वको प्रतिनिधिमण्डलले अटो ऋणलाई सहज बनाउन सहयोग माग गरेको हो । नाडाले सुस्ताएको बजार चलायमान बनाउन ऋण पुनर्तालिकीकरको व्यवस्था हुनुपर्ने, बैंक तथा वित्तीय निकायलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्न प्रमुख बाधक हायर…