‘पर्ख र हेर’ काे अवस्थामा सेयर बजार, याे साता बढ्ला कि घट्ला ?

काठमाडौँ । गत साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेको छ। अघिल्लो साता २०६६.०५ विन्दुमा बन्द भएको नेप्से, गत साता १.५९ प्रतिशत अर्थात ३२.९२ अंक घटेर २०३३.१३ विन्दुमा झरेको थियो। ५ कारोबार दिनमध्ये ३ दिन बजार नकारात्मक भई बन्द भएपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से बढेर…