‘जहाँ जहाजबाहेक कनेक्टिभिटी छैन, सरकार उडानमै भ्याट लगाउँछ’

काठमाडौँ । कर्णाली पर्यटन उद्यमी समाजले कर्णालीको हवाई समस्या समाधान गरी पर्यटन विकासका लागि सरकारको ध्यानाकर्षण गराएको छ । समाजले पत्रकार सम्मेलन गरी १० बुँदे मागसमेत सार्वजनिक गरेको हो । कोरोना महामारीपछि बन्द रहेको हिल्सा नाका खुलाउनुपर्ने, हिल्सा नाकाबाट कैलाश मानशरोवर दर्शन गर्न जाने विदेशी पर्यटकलाई हिल्सा हुँदै चीन जानका लागि चीन सरकारसँग कूटनीतिक पहल…