काठमाडौ । चन्द्र पन्तले निर्देशन गर्ने चलचित्र ‘आ बाट आमा’मा कलाकारहरुको बलियो लाइनअपको क्रम अझै सकिएको छैन्। यसैवीच यो चलचित्रमा ‘कन्टेन्ट क्रिएटर’ साइग्रेस पोखरेल जोडिएका छन् । निर्माणपक्षले उनलाई यो चलचित्रको प्रमुख भूमिकामा अनुबन्धित गरेको हो। तर, चलचित्रमा उनको भूमिका के हो भन्ने बारे खुलाइएको छैन्। यो चलचित्रमा यसअघि पल शाह, विपना थापा, प्रदीप रावत,…