अमेरिकाबाट आएर हालिन् अभिनेत्री अरुणिमा लम्सालले डिभोर्स मुद्दा

काठमाडौं । मानौँ नेपाली सेलिब्रिटीहरुबीच कसले छिटो डिभोर्स गर्ने भनेर घमासान प्रतिस्पर्धा चलिरहेको छ । गायिका एलिना चौहानले पति विष्णु सापकोटालाई बिहे गरेको ९ महिनामै डिभोर्स दिएको घटना सेलाउन नपाउँदै अभिनेत्री अरुणिमा लम्साल उनलाई जित्ने गरी कस्सिएकी छन् । अमेरिकामा बस्दै आएकी अरुणिमा केही दिन अगाडि नेपाल आएकी थिइन् । आफू अभिनीत फिल्म ‘घर: बट…