काठमाडौ । अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याको पहिलो फिल्म हो, ‘एक्टर स् टेक वान’ । तर, उनको डेब्यु फिल्म कहिले भिडन्तको डरले सर्यो त कहिले नामलाई लिएर विवाद उत्पन्न भएपछि अदालतले नै रिलिज रोकिदियो । गत कात्तिक १५ गतेबाट सरेर यो फिल्म माघ १६ गते आइपुगेको थियो । तर, अदालतले रिलिज रोक्न आदेश दिएपछि उक्त…