प्रधानमन्त्रीले चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ समय मिलाएर हेर्ने

काठमाडौ - तिहारबाट प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ अनुकूल समयमा हेर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले मङ्गलवार फेसबुकमार्फत फिल्म हेर्ने निम्ता आएको भन्दै अनुकूल समयमा हेर्ने बताएका हुन् । ‘पूर्णबहादुरको सारङ्गी चलचित्र हेर्न निम्तो आएको छ। तर समय अभावले हेर्न पाएको छैन,’ प्रधानमन्त्री ओलीले अगाडि लेखेका छन्,‘फिल्मको समीक्षा हेर्दै गर्दा यसले…